Trending
Prev Story
Next Story

काँग्रेस (गगन समूह)को ‘हामी तयार छौं’ अभियानमा ३ लाख नेता कार्यकर्ता सहभागी हुने दावी

Hamro Patro News •
November 14, 2026 • 01:54 PM
10
10 reads 0 reactions

काठमाडौं । नेपाली काँग्रेस (गगन समूह)ले स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको आन्तरिक सुदृढीकरणका लागि भन्दै मंसिर १ देखि ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने भएको छ । हालैको १५औं महाधिवेशनबाट ...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली काँग्रेस (गगन समूह)ले स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको आन्तरिक सुदृढीकरणका लागि भन्दै मंसिर १ देखि ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने भएको छ ।

हालैको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गरेको निर्णयअनुसार सञ्चालन हुन लागेको अभियान महिनाभर चल्ने र वडा तहसम्म पुग्ने सो समूहका महामन्त्री प्रदीप पौडेलले बताए ।

Read full story at source ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदै

कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदै

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको आन्तरिक सुदृढीकरणका लागि मंसिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने भएको छ । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गरेको निर्णयअनुसार …

#अभियान #हामी #छौं
Compare →
Ekantipur
7h ago
समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न कांग्रेसको अभियान: सभापति थापा

समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न कांग्रेसको अभियान: सभापति थापा

सभापति थापाले समाजलाई घृणा तथा प्रतिशोधबाट मुक्त गराउन सकारात्मक सन्देश फैलाउनका लागि पार्टीले एकमहिने अभियान सञ्चालन गर्ने बताए।

#अभियान
Compare →
Nagarik News
2d ago
देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

उनका अनुसार सत्ताधारी र गगन कांग्रेसले भदौ २३ र २४ को जेनजी आन्दोलनलाई क्रान्ति दिवस वा विजय उत्सवका रूपमा मनाइरहेका छन्।

#गगन
Compare →
Bizshala
2d ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं #कार्यकर्ता
Compare →

Related Stories

Politics & Governance
Build #2612