काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको जिम्मेवारीमा बसेर पार्टीकै उम्मेदवारलाई भोट नहाल्ने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन्।
बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टीमा बसेर पार्टीकै विरुद्ध जाने प्रवृत्ति अब स्वीकार्य नहुने चेतावनी दिए। पार्टी नछाड्ने तर भोट भने अन्य दलका उम्मेदवारलाई दिने जस्तो बेइमानी अरू केही हुन सक्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )