Trending
Prev Story
Next Story

मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

Ekantipur •
November 14, 2026 • 04:32 AM
2
2 reads 0 reactions

शनिबार दिउँसो १ बजे आव्हान गरिएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने सूची रहेको छ।

मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

शनिबार दिउँसो १ बजे आव्हान गरिएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने सूची रहेको छ।

जनकपुर — गठबन्धन दुई दलले समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज शनिबार विश्वासको मत लिँदैछन्।

शनिबार दिउँसो १ बजे आव्हान गरिएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने सूची रहेको छ।

सत्ता गठबन्धन दल एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिन लागेको हो।

कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत पाउने सम्भावना न्यून रहेको छ ।

नोट: यसअघि फरक तस्बिर परेकाले सच्याइएको छ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको म...

#विश्वास #मुख्यमन्त्री #यादव
Compare →
Nagarik News
3h ago
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन कसरत जारी

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन कसरत जारी

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट आज विश्वासको मत लिने भएका छन्।

#विश्वास #मुख्यमन्त्री #यादव
Compare →
Onlinekhabar
52m ago
मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । उनलाई मत लिन मधेश प्रदेश सभा सचिवालयले आज प्रदेश सभा बैठक आह्वान गरेको छ । सत्ता साझेदार दल नेकपा …

#विश्वास #मुख्यमन्त्री #यादव
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#विश्वास #मुख्यमन्त्री #यादव
Compare →

Related Stories

Politics & Governance
Build #2612