Trending
Prev Story
Next Story

आयातित दहीमा ढुसी

Hamro Patro News •
November 14, 2026 • 01:13 AM
2
2 reads 0 reactions

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सुनसरीको इटहरीमा रहेको भाटभटेनी सुपर मार्केटमा बिक्रीका लागि राखिएको पसकुल विजडेरी ब्रान्डको ब्याच नम्बर–२७२ २५ एसको दही बजारबाट तुरुन्त फिर्ता ल्याउन निर्दे...

1 / 2
Swipe Photos

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सुनसरीको इटहरीमा रहेको भाटभटेनी सुपर मार्केटमा बिक्रीका लागि राखिएको पसकुल विजडेरी ब्रान्डको ब्याच नम्बर–२७२ २५ एसको दही बजारबाट तुरुन्त फिर्ता ल्याउन निर्देशन दिएको छ ।

विभागको अनुगमनका क्रममा उक्त पास्चराइज्ड दहीमा स्पष्ट देखिने गरी ढुसी परेको पाइएपछि उक्त ब्याचको सम्पूर्ण दही बिक्रीवितरणसमेत नगर्न निर्देशन दिएको हो । इटहरीका उपभोक्तले भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि, इटहरीबाट खरिद गरेको दहीको पोकामा ढुसी देखिएको भन्दै बिल र प्रमाणसहित सुनसरीमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा सो कार्यालयको र्‍यापिड रेस्पोन्स तथा अलर्ट टोली र प्रहरीको उपस्थितिमा संयुक्त अनुगमन गरी अनुगमन प्रतिवेदनका आधारमा विभागले यस्तो निर्देशन जारी गरेको हो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
3d ago
भाटभटेनीबाट किनेको दहीमा ढुसी भेटिएपछि पास्कुअलको एक ब्याच बजारबाट फिर्ता गर्न आदेश

भाटभटेनीबाट किनेको दहीमा ढुसी भेटिएपछि पास्कुअलको एक ब्याच बजारबाट फिर्ता गर्न आदेश

काठमाण्डौ । इटहरीको भाटभटेनी सुपरमार्केटबाट किनेको स्पेनमा उत्पादित ‘पास्कुअल बिग डे’ दहीमा ढुसी भेटिएपछि खाद्य...

#दही #ढुसी
Compare →
Onlinekhabar
1w ago
बाक्लो र स्वादिलो दही घरमै कसरी बनाउने ? ५ कुरामा ध्यान दिनुहोस्

बाक्लो र स्वादिलो दही घरमै कसरी बनाउने ? ५ कुरामा ध्यान दिनुहोस्

नेपाली परम्परामा घरमा दही बनाउनु कुनै नयाँ कुरा होइन । दहीको कुरा गर्दैगर्दा सायद धेरैलाई काठको ठेकीमा जमाइएको बाक्लो र स्वादिलो दहीको याद पनि आयो होला । अब दही जमाउने परम्परागत तरिका बिस्तारै हराउँदै गएको छ …

#दही
Compare →
Nagarik News
1w ago
दही खान्छन्, दुधले चुठ्छन्, उनी पनि मर्छन्!

दही खान्छन्, दुधले चुठ्छन्, उनी पनि मर्छन्!

धर्म कर्म अमीर फकिर मृत्युमा भेद हुन्न, दही खान्छन् दुधले चुठ्छन् उनी पनि मर्छन्।

#दही
Compare →
Ekantipur
3w ago
तौथलीमा दही जात्रा

तौथलीमा दही जात्रा

किराँतकालदेखि चल्दै आएको तौथली दही जात्रामा अबिर मिसिएको दही छ्यापाछ्याप गर्दै स्थानीयले त्रिपुरासुन्दरी भगवतीको आराधना गरे ।

#दही
Compare →

Related Stories

Technology
Build #2612