Trending
Prev Story
Next Story

नेपथ्यको इटहरीमा ऐतिहासिक प्रस्तुति, अमृत गुरुङले दिए सामाजिक सद्भावको सन्देश

Hamro Patro News •
November 11, 2026 • 04:44 PM
1
1 reads 0 reactions

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय ब्यान्ड नेपथ्यले इटहरीमा भव्य प्रस्तुति दिएको छ। ठूलो संख्यामा दर्शक उपस्थित भएको कार्यक्रममा ब्यान्डका मुख्य गायक अमृत गुरुङले संगीतसँगै सामाजिक सद्भा...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय ब्यान्ड नेपथ्यले इटहरीमा भव्य प्रस्तुति दिएको छ। ठूलो संख्यामा दर्शक उपस्थित भएको कार्यक्रममा ब्यान्डका मुख्य गायक अमृत गुरुङले संगीतसँगै सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश दिएका छन्।

कार्यक्रममा उनले नेपाली समाजमा रहेको जातीय तथा सामाजिक विभेद अस्वीकार गर्दै सबै समुदायबीच आपसी सम्मान र एकता कायम गर्न आग्रह गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1w ago
इटहरीमा नेपथ्यको कन्सर्ट, अमृतले दिए सामाजिक सद्भावको सन्देश

इटहरीमा नेपथ्यको कन्सर्ट, अमृतले दिए सामाजिक सद्भावको सन्देश

विविधताले भरिएको नेपाललाई भेदभावमुक्त बनाउनुपर्ने उनको आह्वानमा दर्शकले ताली बजाउँदै र मुठी उचाल्दै समर्थन जनाए।

#इटहरी #अमृत #नेपथ्य
Compare →
Nagarik News
1w ago
‘नमस्ते इटहरी, नमस्ते कोशी’ भन्दै स्टेजमा उक्लिएर अमृत गुरुङ

‘नमस्ते इटहरी, नमस्ते कोशी’ भन्दै स्टेजमा उक्लिएर अमृत गुरुङ

तीन दशकभन्दा लामो समयदेखि लोकप्रियता कमाएको नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङ बुधबार साँझ इटहरी रंगशालामा तयार पारिएको स्टेजमा उक्लिए ।

#इटहरी #अमृत #गुरुङ
Compare →
Onlinekhabar
1w ago
गान्तोकको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ

गान्तोकको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ

गान्तोक । भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकबासीले ‘ऐतिहासिक’ संज्ञा दिएका छन् । ‘यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,’ गान्तोकका उत्तम लेप्चाले फेसबुकमा लेखेका छन्, ‘नेपाली सङ्गीत मन पराउने सबैका निम्ति …

#नेपथ्य #ऐतिहासिक
Compare →
Bizshala
3d ago
इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

सुनसरी । तिहारका बेला इटहरी उपमहानगरपालिका–७ का रामु चौधरी र उनकी पत्नी कञ्चन चौधरीको करिब १५ मिनेटको अन्तरमा निधन भएको...

#इटहरी
Compare →
Arthasansar
4w ago
रामाडा बाइ विन्डह्याम इटहरीको गन्तव्य प्रवर्द्धन यात्रा: पूर्वी नेपाललाई पर्यटनको केन्द्रमा ल्याउने प्रयास

रामाडा बाइ विन्डह्याम इटहरीको गन्तव्य प्रवर्द्धन यात्रा: पूर्वी नेपाललाई पर्यटनको केन्द्रमा ल्याउने प्रयास

सन् २०२६ जनवरीमा सञ्चालनमा आएदेखि अन्तर्राष्ट्रिय रूपमा परिचित विन्डह्याम होटल्स एन्ड रिसोर्ट्सअन्तर्गतको रामाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालमा आतिथ्य गन्तव्यका...

#इटहरी
Compare →

Related Stories

Technology
Build #2611