Trending
Prev Story
Next Story

विजयादशमीमा एके-४७ बाट हवाई फायर गर्ने महिला प्रहरी प्रमुखलाई स्पष्टीकरण सोधियो

Hamro Patro News •
October 22, 2026 • 02:25 PM
1
1 reads 0 reactions

भारतको छत्तिसगढ राज्यस्थित राजनान्दगाउँकी प्रहरी प्रमुख (एसपी) अङ्किता शर्माले विजयादशमीका अवसरमा शस्त्र पूजा गर्दै एके–४७ राइफलबाट हवाई फायर गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी मुख्या...

विजयादशमीमा एके-४७ बाट हवाई फायर गर्ने महिला प्रहरी प्रमुखलाई स्पष्टीकरण सोधियो

भारतको छत्तिसगढ राज्यस्थित राजनान्दगाउँकी प्रहरी प्रमुख (एसपी) अङ्किता शर्माले विजयादशमीका अवसरमा शस्त्र पूजा गर्दै एके–४७ राइफलबाट हवाई फायर गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी मुख्यालयले उनीसँग स्पष्टीकरण मागेको छ।

सर्वसाधारण पोसाक (सदा पोसाक) मा एके–४७ चलाएको दृश्य भाइरल भएसँगै सुरक्षा नियमको उल्लङ्घन र प्रहरी सङ्गठनको अनुशासनलाई लिएर बहस शुरू भएको बीबीसी हन्दिीले जनाएको छ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3w ago
सिरहामा हवाई फायर गरेर दुई जना लागुऔषध कारोबारी पक्राउ

सिरहामा हवाई फायर गरेर दुई जना लागुऔषध कारोबारी पक्राउ

१२ कात्तिक, काठमाडौं । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाकइल बरामद भएको छ । बिहीबार …

#हवाई #फायर
Compare →
Nagarik News
1w ago
हवाई फायर गरी दुई लागुऔषध कारोबारी पक्राउ, २८ ग्राम ब्राउन सुगर बरामद

हवाई फायर गरी दुई लागुऔषध कारोबारी पक्राउ, २८ ग्राम ब्राउन सुगर बरामद

कपिलवस्तुको बाणगंगा नगरपालिका–३ राजापानीमा रहेको राधाकृष्ण नास्ता पसलमा हवाई फायर गरी २ जना लागुऔषधका कारोबारीलाई पक्राउ गरिएको छ।

#हवाई #फायर
Compare →
Bizshala
3w ago
विजयादशमीमा बालेनको आह्वान : भ्रष्टाचार र बेथितिविरुद्ध एकजुट बनौँ

विजयादशमीमा बालेनको आह्वान : भ्रष्टाचार र बेथितिविरुद्ध एकजुट बनौँ

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक बेथिति हटाउँदै...

#विजयादशमी
Compare →
Ekantipur
3w ago
विजयादशमीमा काष्ठमण्डप क्षेत्रमा जमरा किन्नेको भीड, मुठाको १०० देखि १५० रुपैयाँसम्म

विजयादशमीमा काष्ठमण्डप क्षेत्रमा जमरा किन्नेको भीड, मुठाको १०० देखि १५० रुपैयाँसम्म

विजयादशमीका दिन नवदुर्गा भवानीको प्रसादका रूपमा शिरमा लगाइने जमरा बिक्री भइरहेको छ। काष्ठमण्डप क्षेत्रमा बिहानैदेखि जमरा किन्ने र बेच्ने मानिसको भीड लागेको छ।

#विजयादशमी
Compare →
Arthasansar
3w ago
आज विजयादशमी : टिका लगाइ माग्ने र लगाउने कुन कुन दिशा फर्किने ?

आज विजयादशमी : टिका लगाइ माग्ने र लगाउने कुन कुन दिशा फर्किने ?

नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो...

#विजयादशमी
Compare →

Related Stories

World News
Build #2612