Trending
Prev Story
Next Story

बंगलादेशका कपडा मजदुरको भान्सामै संकट!

Hamro Patro News •
November 12, 2026 • 09:34 PM
1
1 reads 0 reactions

बंगलादेश । विश्व बजारमा कपडा निर्यातबाट ठूलो आम्दानी गर्ने बंगलादेशमा त्यही उद्योगमा काम गर्ने मजदुर भने दैनिक जीवन धान्न संघर्ष गरिरहेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बढ्दो ...

1 / 2
Swipe Photos

बंगलादेश । विश्व बजारमा कपडा निर्यातबाट ठूलो आम्दानी गर्ने बंगलादेशमा त्यही उद्योगमा काम गर्ने मजदुर भने दैनिक जीवन धान्न संघर्ष गरिरहेका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बढ्दो महँगी र स्थिर ज्यालाका कारण धेरै मजदुर परिवारले खानपानमा खर्च घटाउन थालेका छन्।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
13h ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#बंगलादेश #कपडा
Compare →
Nagarik News
3h ago
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्ता गरेका छन् ।

#बंगलादेश
Compare →
Onlinekhabar
1w ago
कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

कांग्रेसले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी-त्रिशूली बाढी पहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको सहयोगार्थ न्यानो कपडा र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। ललितपुरको बी.पी. नगरस्थित केन्द्रीय कार्यालयमा बुधबार पार्टी सभापति …

#कपडा
Compare →
Ekantipur
1w ago
साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत

साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत

बंगलादेशले साफ च्याम्पियनसिपको १५औँ संस्करणमा भुटानलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

#बंगलादेश
Compare →

Related Stories

Technology
Build #2611