Trending
Prev Story
Next Story

एनपीएलको लिग चरणबाटै बाहिरियो पोखरा, विराटनगर चाैथो स्थानमा उक्लियो

Hamro Patro News •
November 12, 2026 • 10:20 AM
1
1 reads 0 reactions

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराएको छ । पोखराले दिएको १३३ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर २ बलमा ६ विकेट ...

एनपीएलको लिग चरणबाटै बाहिरियो पोखरा, विराटनगर चाैथो स्थानमा उक्लियो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराएको छ । पोखराले दिएको १३३ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर २ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

विराटनगरका बसिर अहमदले ३८ बलमा २ छक्का र २ चौकासहित ३७ र लोकेश बमले २७ बलमा २ छक्का र २ चौकासहित ३३ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Nagarik News
1d ago
लुम्बिनीको कसिलो बलिङसामु कर्णाली धराशायी, ७५ रन जोड्दा गुम्यो ७ विकेट

लुम्बिनीको कसिलो बलिङसामु कर्णाली धराशायी, ७५ रन जोड्दा गुम्यो ७ विकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णाली याक्स लुम्बिनी लायन्सविरुद्ध पूर्ण रूपमा धराशायी भएको छ।

#एनपीएल #प्रिमियर-लिग #विकेट
Compare →
Onlinekhabar
6h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #बाहिरियो
Compare →
Ekantipur
1d ago
पोखरामाथिको जितले विराटनगरको प्लेअफ आशा जीवितै

पोखरामाथिको जितले विराटनगरको प्लेअफ आशा जीवितै

यस जितसँगै विराटनगरले प्लेअफमा पुग्ने आशालाई कायमै राखेको छ । विराटनगरको ६ खेलमा ३ जित र ३ हारसँगै ६ अंकका साथ चौथो स्थानमा उक्लेको छ । ८ टोली बीच राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ ।

#विराटनगर #पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2611