काठमाडौं । पोखरा एभेन्जर्सलाई चार विकेटले पराजित गर्दै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा प्लेअफ सम्भावना बलियो बनाएको छ । यो जितसँगै विराटनगर प्रतियोगितामा ६ अंकका चौथो स्थानमा उक्लिएको छ । टोलीले ६ खेल खेल खेल्दा समान तीन जित र हार व्यहोरेको छ ।
बिहीबार (कात्तिक २६) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले प्रस्तुत गरेको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
Read full story at source ( baahrakhari.com )