काठमाडौं । युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर र उनका सहयोगी स्टिभ विटकफ बिहीबार रुस पुगेका छन् । उनीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरी अबुधाबीमा भएको दुईदिने वार्ताबारे छलफल गर्नेछन् ।
कुश्नरले वार्तामार्फत युद्ध अन्त्य गर्ने नयाँ अवसर देखिएको बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२७ अघि नै युद्ध अन्त्य हुने आशा व्यक्त गरेका छन् ।
Read full story at source ( baahrakhari.com )