Trending
Prev Story
Next Story

कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा

Hamro Patro News •
November 12, 2026 • 10:07 AM
1
1 reads 0 reactions

रुपन्देही । कपिलवस्तु नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । तिहारपछि शुक्रबार कार्यालय खुल्ले भएपनि का पूर्व नगरप्रमुख रामदास गुप्ताको निधनमा नगरपालिकाले शुक्रबार(कात्तिक २७)शोक बिदा दिएको हो । ...

1 / 2
Swipe Photos

रुपन्देही । कपिलवस्तु नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । तिहारपछि शुक्रबार कार्यालय खुल्ले भएपनि का पूर्व नगरप्रमुख रामदास गुप्ताको निधनमा नगरपालिकाले शुक्रबार(कात्तिक २७)शोक बिदा दिएको हो ।

नगरपालिकाले बिहीबार सूचना जारी गर्दै पूर्व नगरप्रमुख गुप्ताको असामयिक निधनले नगरपालिका परिवार मर्माहत भएको जनाउँदै नगरप्रमुख सुदीप खनालले २७ गते एक दिनका लागि नगरपालिका कार्यालय, सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था अत्यावश्यक सेवाबाहेक तथा सामुदायिक, संस्थागत र धार्मिक शिक्षण संस्थामा शोक बिदा दिएको जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
19h ago
कपिलवस्तुका ५ स्थानीय तहमा शुक्रबार शोक बिदा

कपिलवस्तुका ५ स्थानीय तहमा शुक्रबार शोक बिदा

कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा र मायादेवी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएका हुन् ।

#नगरपालिका #शुक्रबार #शोक
Compare →
Nagarik News
1d ago
कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा

कपिलवस्तुका पूर्वमेयर रामदास गुप्ताको निधनमा तीन स्थानीय तहमा शोक बिदा

दीर्घरोगबाट लामो समयदेखि ग्रसित गुप्ताको बिहीबार बिहान कपिलवस्तु नगरपालिका–२ जमुहारस्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको हो।

#नगरपालिका #शोक #कपिलवस्तु
Compare →
Onlinekhabar
19h ago
चक्रघट्टामा आज शोक बिदा, मृतकका परिवारलाई पालिकाले जनही ५० हजार उपलब्ध गराउने

चक्रघट्टामा आज शोक बिदा, मृतकका परिवारलाई पालिकाले जनही ५० हजार उपलब्ध गराउने

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ । गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली …

#शोक #बिदा
Compare →
Bizshala
5d ago
लक्ष्मीपूजामा सुनचाँदीको भाउ स्थिर, शुक्रबारकै दर किन कायम ?

लक्ष्मीपूजामा सुनचाँदीको भाउ स्थिर, शुक्रबारकै दर किन कायम ?

काठमाण्डौ । लक्ष्मीपूजाका दिन सुनचाँदी किन्न जाने उपभोक्ताले शुक्रबारकै दर तिर्नुपर्ने भएको छ। नेपाल सुनचाँदी...

#शुक्रबार
Compare →

Related Stories

Technology
Build #2611