Trending
Prev Story
Next Story

किम जोङ उनले गरे नौसैनिक अड्डाको निरीक्षण

Hamro Patro News •
November 12, 2026 • 09:26 AM
1
1 reads 0 reactions

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले पूर्वी तटमा निर्माणाधीन नौसैनिक अड्डाको निरीक्षण गरेका छन्। सो क्रममा उनले त्यसलाई मुलुकको समुद्री सुरक्षा र सार्वभौमिकता रक्षाका लागि महत्त्वपूर्ण परियोजना ...

1 / 2
Swipe Photos

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले पूर्वी तटमा निर्माणाधीन नौसैनिक अड्डाको निरीक्षण गरेका छन्। सो क्रममा उनले त्यसलाई मुलुकको समुद्री सुरक्षा र सार्वभौमिकता रक्षाका लागि महत्त्वपूर्ण परियोजना बताएका छन्।

सरकारी समाचार संस्था केसीएनएका अनुसार किमले अड्डा निर्माणलाई गति दिन र गुणस्तरमा सम्झौता नगरी काम सम्पन्न गर्न निर्देशन दिएका छन्। अड्डाको वास्तविक स्थान र आकार भने सार्वजनिक गरिएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2w ago
चीनबाट फर्किएपछि उत्तर कोरियाली नेता किम जोङ उनले के भने?

चीनबाट फर्किएपछि उत्तर कोरियाली नेता किम जोङ उनले के भने?

उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन्।

#किम #जोङ
Compare →
Onlinekhabar
3w ago
पहिलो चरणमा १६ सहकारी स्थलगत निरीक्षण, राष्ट्र बैंक टोलीको अवधि ३ महिना थप

पहिलो चरणमा १६ सहकारी स्थलगत निरीक्षण, राष्ट्र बैंक टोलीको अवधि ३ महिना थप

१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंक टोलीले पहिलो चरणमा १६ सहकारी संस्था अनुगमन तथा निरीक्षण गरेको छ । राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा गएको राष्ट्र बैंक टोलीले पहिलो चरणको ३ महिनामा ४ वटामा विशेष र १२ …

#निरीक्षण
Compare →

Related Stories

World News
Build #2611