एजेन्सी – उत्तर कोरियाली नेता किम जोङ उनले देशको पूर्वी तटमा निर्माणाधीन नौसैनिक अड्डाको निरीक्षण गर्दै निर्माण कार्य तीव्र पार्न निर्देशन दिएका छन् ।
सरकारी समाचार संस्था केसीएनएका अनुसार किमले उक्त नौसैनिक अड्डालाई मुलुकको समुद्री सुरक्षा र सार्वभौमिकता रक्षाका लागि महत्वपूर्ण परियोजना बताए । उनले निर्माण कार्यलाई गति दिन तथा गुणस्तरमा कुनै सम्झौता नगरी निर्धारित मापदण्डअनुसार सम्पन्न गर्न निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )