नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले आक्रामक सुरुवात गर्ने प्रयास गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले सुरुवाती ६ ओभरको पावर प्लेमा २ विकेट गुमाएर ४६ रन बनाएको छ।
पोखराका लागि ओपनिङ ब्याटर युवराज साम्रा ३९ रनमा अविजित छन्। उनलाई साथ दिइरहेका अर्जुन घर्ती ५ रन बनाएर क्रिजमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )