काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा लामो समयदेखि चर्चा र चासोको विषय बनेको नेपाली मूलकी ममता काफ्ले भट्ट हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई त्यहाँको अदालतले दोषी ठहर गरेको छ ।
मंगलबार न्यायाधीशसहितको जुरी (निर्णायक मण्डल) ले नरेशलाई प्रथम श्रेणीको हत्या अभियोगमा दोषी ठहर गरेको हो । यसका साथै शव लुकाएको र शवको अपमान गरेको अन्य दुई अभियोगमा समेत उनी दोषी ठहर भएका छन् ।
Read full story at source ( clickmandu.com )