Trending
Prev Story
Next Story

ममता हत्या प्रकरण : को हुन् नरेश भट्टलाई दोषी करार गर्ने न्यायिक अधिकारी ?

Hamro Patro News •
November 11, 2026 • 06:07 AM
1
1 reads 0 reactions

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई दोषी ठहर गर्ने निर्णय अमेरिकी भर्जिनियाको प्रिन्स विलियम काउन्टी सर्किट अदालतका न्यायाधीशले एक्लै गरेका होइनन् । अमेरिकी न्याय प...

1 / 2
Swipe Photos

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई दोषी ठहर गर्ने निर्णय अमेरिकी भर्जिनियाको प्रिन्स विलियम काउन्टी सर्किट अदालतका न्यायाधीशले एक्लै गरेका होइनन् । अमेरिकी न्याय प्रणालीअनुसार यस मुद्दामा १२ सदस्यीय जुरीले प्रस्तुत प्रमाण र बयानका आधारमा दोषी वा निर्दोष ठहर गर्ने निर्णय गरेको हो ।

यस मुद्दाको सुनुवाइ न्यायाधीश किम्बर्ली ए इर्भिङको इजलासमा भएको थियो । उनले मुद्दाको कानुनी प्रक्रिया सञ्चालन गर्नुका साथै प्रमाणको स्वीकार्यता, कानुनी प्रश्न र जुरीलाई दिइने निर्देशनसम्बन्धी निर्णय गरेकी थिइन् । तर नरेशले हत्या गरे वा गरेनन् भन्ने तथ्यगत निष्कर्ष निकाल्ने जिम्मेवारी जुरीको थियो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
2d ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#भट्ट #हत्या #नरेश
Compare →
Bizshala
2d ago
शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

काठमाण्डौ । भर्जिनियाको मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्ष नाघिसकेको छ । उनको शव...

#भट्ट #हत्या #नरेश
Compare →
Onlinekhabar
2d ago
ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

ममता काफ्ले ह*त्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

२५ कात्तिक, काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको …

#भट्ट #हत्या #दोषी
Compare →
Ekantipur
2d ago
ममता काफ्ले हत्यामा पति नरेश भट्ट दोषी ठहर

ममता काफ्ले हत्यामा पति नरेश भट्ट दोषी ठहर

प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो । करिब पाँच घण्टाको छलफलपछि जुरीले फैसला सुनाएको थियो ।

#हत्या #नरेश #दोषी
Compare →
Nagarik News
2d ago
नरेशका झुटको पर्दाफास गर्दै ममताका लागि न्यायको ढोका खोलेका अभियोजक म्याथ्यु स्वीट

नरेशका झुटको पर्दाफास गर्दै ममताका लागि न्यायको ढोका खोलेका अभियोजक म्याथ्यु स्वीट

‘तपाईं यो जुरीसामु झुटो भएको स्वीकार गरिसक्नुभएको छ’ भन्दै नरेशको विश्वसनीयतामाथि प्रहार, शव नभेटिए पनि डीएनए, डिजिटल प्रमाण र बयानको विरोधाभासले दोषी ठहर; नेपाली समुदायले न्यायको महत्त्वपूर्ण अनुभूति गर्‍यो

#नरेश #ममता
Compare →

Related Stories

Technology
Build #2612