काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत बिहीबार दुई खेल हुँदै छन्। पहिले खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सका बीच हुनेछ। दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्नेछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। दास्रो खेला बेलुका पाँच बजे सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् ( saralpatrika.com )