Trending
Prev Story
Next Story

चिनियाँ गुप्तचर संस्थाहरूले कसरी काम गर्छन् ?

Hamro Patro News •
November 12, 2026 • 01:16 AM
1
1 reads 0 reactions

दिल्लीको 'मजनू का टीला' मुख्यतः शरणार्थी बस्ती हो। त्यहाँ बनारस वा पुरानो दिल्लीजस्तै धेरै साँघुरा गल्लीहरू छन्। ती गल्लीमा बौद्ध परम्परासँग सम्बन्धित विभिन्न कलाकृति बिक्री गर्ने पसलहरू भेटिन्छन्।...

1 / 2
Swipe Photos

दिल्लीको 'मजनू का टीला' मुख्यतः शरणार्थी बस्ती हो। त्यहाँ बनारस वा पुरानो दिल्लीजस्तै धेरै साँघुरा गल्लीहरू छन्। ती गल्लीमा बौद्ध परम्परासँग सम्बन्धित विभिन्न कलाकृति बिक्री गर्ने पसलहरू भेटिन्छन्। साथै, त्यहाँ तिब्बती पोसाक, भाँडाकुँडा र साजसज्जाका सामानहरू पनि पाइन्छन्। यिनै साँघुरा गल्लीहरूमा परिष्कृत शैलीका क्याफेहरू पनि खुलेका छन्। यस क्षेत्रमा प्रायः दिल्ली विश्वविद्यालय र अम्बेडकर विश्वविद्यालयका विद्यार्थीहरू घुमफिर गरिरहेका देखिन्छन्।

यस्तै क्षेत्रमा सन् २०२२ को एक दिन डोल्मा लामा नामकी एक महिला पक्राउ परिन्। दिल्ली प्रहरीका अनुसार ती महिला नेपालबाट आएकी बौद्ध आनी नभई चिनियाँ जासुस थिइन्। छानबिनबाट उनको वास्तविक नाम काई राओ भएको प्रहरीले बतायो। काईले नेपालमा एक नेपाली पुरुषसँग विवाह गरिन् र त्यसपछि डोल्मा लामा नामकी नेपाली नागरिक बनेर भारत प्रवेश गरेकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
2w ago
चिनियाँ ‘एजेन्ट’सँग एनभिडियाका सीईओको निकटता : अमेरिकी गुप्तचर निकाय चिन्तित

चिनियाँ ‘एजेन्ट’सँग एनभिडियाका सीईओको निकटता : अमेरिकी गुप्तचर निकाय चिन्तित

अमेरिकी गुप्तचर निकायले ती महिलाको चिनियाँ गुप्तचर संस्थासँग सम्बन्ध रहेको आशंका गरेको द न्युयोर्क टाइम्सले जनाएको छ।

#चिनियाँ #गुप्तचर
Compare →

Related Stories

Technology
Build #2611