Trending
Prev Story
Next Story

दिल्लीमा खुला ढलमा खसेर ४ वर्षीय बालकको मृत्यु

Hamro Patro News •
November 12, 2026 • 01:27 AM
1
1 reads 0 reactions

काठमाडौं : दिल्लीको बापरोला क्षेत्रमा मंगलबार दिउँसो खुला ढल मा खसेका ४ वर्षका बालकको करिब २४ घण्टापछि शव भेटिएको छ। बालकलाई बचाउन एनडीआरएफ र उद्धार टोलीले लगातार अपरेसन चलाएका थिए, तर उनलाई बचाउन ...

1 / 2
Swipe Photos

काठमाडौं : दिल्लीको बापरोला क्षेत्रमा मंगलबार दिउँसो खुला ढल मा खसेका ४ वर्षका बालकको करिब २४ घण्टापछि शव भेटिएको छ। बालकलाई बचाउन एनडीआरएफ र उद्धार टोलीले लगातार अपरेसन चलाएका थिए, तर उनलाई बचाउन सकिएन।

बुधबार निलोठी स्थित वाटर ट्रिटमेन्ट प्लान्टमा बालकको शव धेरै टुक्रामा फेला परेको छ। ढल प्रसोधन केन्द्रमा फोहोर पानी सफा गर्ने ठूला घुम्ने मेसिनहरूको कारण शव टुक्रा-टुक्रा भएको हुन सक्ने प्रहरीको अनुमान छ। शवको पहिचानका लागि डिएनए परीक्षण गराइनेछ र पोस्टमार्टमका लागि सञ्जय गान्धी मेमोरियल अस्पतालमा राखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
9h ago
कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

२७ कात्तिक, धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर बालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर ७ वर्षीय बालक सुशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याक्टरबाट खसेर पछाडि जोडिएको रोटाभेटरमा परेका थिए । प्रहरीका …

#बालक #खसेर #वर्षीय
Compare →
Ekantipur
1d ago
माइक्रो दुर्घटनामा सर्लाही सुन्दरपुरका मात्रै १३ को मृत्यु : छठ मनाउन पर्खिरहेका परिवार डुबे शोकमा

माइक्रो दुर्घटनामा सर्लाही सुन्दरपुरका मात्रै १३ को मृत्यु : छठ मनाउन पर्खिरहेका परिवार डुबे शोकमा

१४ सिट क्षमताको माइक्रोबसमा कसरी २० यात्रु सवार भए ? काठमाडौंदेखि भीमफेदीसम्मको झन्डै ६१ किलोमिटरको यात्रामा किन प्रहरी र प्रशासनले क्षमताभन्दा धेरै यात्रु चढेको थाहा पाएनन् ? चालकसहित १४ जनाको मृत्यु हुने गरी भएको यो दुर्घटनाको अनुसन्धान कसरी हुन्छ ? लापरबाहीका यस्ता अनेक प्रश्न खडा भएका छन् ।

#काठमाडौं #मृत्यु
Compare →
Nagarik News
1d ago
पटका पड्काउँदा बालक घाइते

पटका पड्काउँदा बालक घाइते

पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् ।

#बालक
Compare →

Related Stories

Technology
Build #2611