Trending
Prev Story
Next Story

नोभेम्बर १८ मा अन्तरिक्ष इतिहास बनाउँदै Voyager 1, पृथ्वीबाट एक प्रकाश-दिन टाढा पुग्ने

Hamro Patro News •
November 11, 2026 • 05:21 PM
1
1 reads 0 reactions

काठमाडौं । करिब पाँच दशकदेखि अन्तरिक्षमा यात्रा गरिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको Voyager 1 अन्तरिक्षयानले नोभेम्बर १८ मा नयाँ ऐतिहासिक उपलब्धि हासिल गर्ने भएको छ। नासाका अनुसार Voyager 1 ...

1 / 2
Swipe Photos

काठमाडौं । करिब पाँच दशकदेखि अन्तरिक्षमा यात्रा गरिरहेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको Voyager 1 अन्तरिक्षयानले नोभेम्बर १८ मा नयाँ ऐतिहासिक उपलब्धि हासिल गर्ने भएको छ।

नासाका अनुसार Voyager 1 पृथ्वीबाट एक प्रकाश-दिनको दूरीमा पुग्ने पहिलो मानव निर्मित वस्तु बन्नेछ। प्रकाशले एक दिनमा पार गर्ने दूरी करिब २५.९ अर्ब किलोमिटर हुन्छ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारत पनि सम्भावित जोखिम क्षेत्रमा

नासाको २२ वर्ष पुरानो टेलिस्कोप पृथ्वीमा खस्दै, भारत पनि सम्भावित जोखिम क्षेत्रमा

१८ कात्तिक, काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन) को करिब १.५ टन तौलको अन्तरिक्ष टेलिस्कोप करिब २२ वर्षपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने भएको छ । यसको अधिकांश भाग वायुमण्डलमै जलेर …

#अन्तरिक्ष #नासा #पृथ्वी
Compare →
Ekantipur
3d ago
६ करोडको व्यवसाय खरानी भएपछि उठेको प्रकाशको उद्योग यात्रा

६ करोडको व्यवसाय खरानी भएपछि उठेको प्रकाशको उद्योग यात्रा

६ करोड रुपैयाँको लगानी खरानी भएपछि प्रकाशले उधारो मेसिनबाट थालेको व्यवसायमा अहिले तीन आउटलेट र ६५ कर्मचारी छन्।

#प्रकाश
Compare →
Nagarik News
1w ago
अस्ट्रेलियामा प्रकाश सपुत, आशिष सचिन र रचनाले एउटै मञ्चमा प्रस्तुति दिने

अस्ट्रेलियामा प्रकाश सपुत, आशिष सचिन र रचनाले एउटै मञ्चमा प्रस्तुति दिने

आगामी नोभेम्बर ७ मा आयोजना हुने ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ मा नेपालका चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिने भएका छन्।

#प्रकाश
Compare →

Related Stories

Technology
Build #2611