Trending
Prev Story
Next Story

नासाको ठक्करबाट बाटो बदलिएको क्षुद्रग्रहमा युरोपेली यानको निगरानी

Hamro Patro News •
November 12, 2026 • 09:08 AM
1
1 reads 0 reactions

लण्डन । चार वर्षअघि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पृथ्वीको प्रतिरक्षा परीक्षणका क्रममा ठोक्काएको क्षुद्रग्रहको युरोपेली अन्तरिक्ष यानले नजिकबाट निरीक्षण सुरु गरेको छ। युरोपेली अन्तरिक्ष एजेन्सी...

1 / 2
Swipe Photos

लण्डन । चार वर्षअघि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पृथ्वीको प्रतिरक्षा परीक्षणका क्रममा ठोक्काएको क्षुद्रग्रहको युरोपेली अन्तरिक्ष यानले नजिकबाट निरीक्षण सुरु गरेको छ।

युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले बुधबार घोषणा गरेअनुसार ‘हेरा’ नामक अन्तरिक्ष यानले अहिले ‘डिडिमोस’ क्षुद्रग्रह र त्यसको सानो उपग्रह ‘डिमोर्फोस’ को २५ देखि ३० किलोमिटरको दूरीबाट अध्ययन गरिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
3d ago
इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

एयर फ्रान्स–केएलएम, र्‍यानएयर, इजिजेट र लुफ्थान्सासहितका कम्पनीले खर्च जोगाउन कम आम्दानी हुने मार्ग र सिट कटौती गरेका छन् ।

#युरोपेली
Compare →

Related Stories

Technology
Build #2611