बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले दोस्रो छोरी जन्मिएपछिको पहिलो दीपावली परिवारसँग मनाएका छन्। उनीहरूले भारतको बेंगलुरूमा दीपिकाका आमाबुबा र आफन्तसँग दीपावली मनाएका हुन्। उक्त अ...
बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले दोस्रो छोरी जन्मिएपछिको पहिलो दीपावली परिवारसँग मनाएका छन्।
उनीहरूले भारतको बेंगलुरूमा दीपिकाका आमाबुबा र आफन्तसँग दीपावली मनाएका हुन्। उक्त अवसरका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्चामा आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed