काठमाडौँ – अमेरिकी प्रतिनिधिसभामा रक्षामन्त्री पीट हेग्सेथविरुद्ध महाभियोग लगाउने प्रयास विफल भएको छ । इरान युद्ध सञ्चालन गरेको विषयलाई लिएर उहाँमाथि महाभियोग प्रक्रिया अघि बढाउने प्रस्तावलाई रिपब्लिकन सांसदहरूले असफल बनाएका हुन् ।
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय व्यहोरेको केही दिनपछि आएको यस निर्णयले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसद्मा राहत दिएको छ ।
Read full story at source ( khabarhub.com )