Trending
1/2 Politics & Governance

अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्धको महाभियोग प्रस्ताव रोकियो

काठमाडौं । अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाले रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउन ल्याइएको महाभियोग प्रस्ताव अघि बढ्न रोकेको छ । इरानविरुद्ध संसद्को स्वीकृतिबिना युद्ध सञ्चालन गरेको आरोपमा...

1/2 Politics & Governance

अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्धको महाभियोग प्रस्ताव रोकियो, राष्ट्रपति ट्रम्पद्वारा खुसी व्यक्त

काठमाडौं– अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाले रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउन ल्याइएको महाभियोग प्रस्ताव अघि बढ्न रोकेको छ । इरानविरुद्ध संसद्को स्वीकृतिबिना युद्ध सञ्चालन गरेको आरोपमा...

1/2 Politics & Governance

आफ्नै दलका सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि अमेरिकी रक्षामन्त्री हेगसेथले रिपब्लिकनप्रति पोखे आक्रोश

काठमाडौं- अमेरिकी रक्षामन्त्री पीट हेगसेथले आफूविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रयासको आलोचना गर्दै त्यसलाई राजनीतिक प्रतिशोध र षड्यन्त्रको संज्ञा दिएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलन...

1/2 Politics & Governance

अमेरिकी रक्षामन्त्रीमाथि महाभियोग प्रयास असफल, जनवरीपछि फेरि घेराबन्दीको सम्भावना !

अमेरिकी रक्षामन्त्री पीट हेगसेथविरुद्ध महाभियोग लगाउने प्रयास तत्कालका लागि असफल भएको छ । इरानसँगको युद्धमा संसद्को अनुमति नलिई सैन्य कारबाही अघि बढाएको आरोप लगाउँदै रिपब्लिकन सांसद थोमस मासीले अघ...

1/2 World News

अमेरिकी रक्षामन्त्री हेगसेथमाथि महाभियोग लगाउने प्रयास असफल

काठमाडौँ- इरानविरुद्ध संसद्को स्वीकृतिबिना युद्ध सञ्चालन गरेको आरोप लगाउँदै अमेरिकी रक्षामन्त्री पिट हेगसेथलाई महाभियोग लगाउने प्रयास तत्कालका लागि असफल भएको छ।

1/2 Politics & Governance

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध महाभियोग प्रयास विफल

काठमाडौँ– अमेरिकी प्रतिनिधिसभामा रक्षामन्त्री पीट हेग्सेथविरुद्ध महाभियोग लगाउने प्रयास विफल भएको छ । इरान युद्ध सञ्चालन गरेको विषयलाई लिएर उहाँमाथि महाभियोग प्रक्रिया अघि बढाउने प्रस्तावलाई रिपब्ल...

अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव रोकियो World News
Onlinekhabar • 4d ago

अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव रोकियो

२५ कात्तिक, काठमाडौं । अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध इरान युद्धमा उनको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव तत्कालका लागि रोकिएको छ । अमेरिकी प्रतिनिधिसभाले प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत दिएपछि महाभियोगको …

1/2 World News

अमेरिकी रक्षामन्त्री पिट हेगसेथलाई महाभियोग लगाउन प्रस्ताव दर्ता

काठमाडौं । अमेरिकी रिपब्लिकन सांसद थोमस मासीले रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग लगाउने प्रस्ताव दर्ता गरेका छन् । इरानसँगको युद्ध, लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोप लागेका डुंगामाथि गरिए...

1/2 Politics & Governance

चुनावमा पार्टी पराजित भएपछि रक्षामन्त्री र विदेशमन्त्री हटाइन लागेको ह्वाइट हाउसद्वारा खण्डन

रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा पराजय भोगेपछि ट्रम्प प्रशासनमा गर्न लागिएका परिवर्तनमा अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ र विदेशमन्त्री मार्को रुबिओले पद गुमाउन सक्ने चर्चाको ह्वाइट हाउसले खण...

चुनावी पराजयपछि पनि अमेरिकी रक्षामन्त्री र विदेशमन्त्री पदमै रहने World News
Ekantipur • 1w ago

चुनावी पराजयपछि पनि अमेरिकी रक्षामन्त्री र विदेशमन्त्री पदमै रहने

चुनावी पराजयपछि रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोगको तयारी भइरहेका बेला विदेशमन्त्री रुबियोले पनि ट्रम्पको कार्यकालभरि काम गर्ने बताएका छन्।

युद्धको त्रासमा बेलायत World News
Onlinekhabar • 3w ago

युद्धको त्रासमा बेलायत

लन्डन । बेलायती रक्षामन्त्री वेस स्ट्रिटिङले तीन दिनअघि एउटा लेखमार्फत बेलायत एक हजार दिनभित्र युद्धका लागि तयार रहनुपर्ने बताएपछि देशभर तरंग उत्पन्न भएको छ । रुसले नेटोविरुद्ध आफ्नो 'हाइब्रिड युद्ध' तीव्र पारिरहेका बेला रक्षामन्त्री स्ट्रिटिङले 'द …

Build #2612