Trending
Prev Story
Next Story

विद्यार्थीको मेहनतले बन्यो आम्दानीको स्रोत!

Hamro Patro News •
November 10, 2026 • 07:43 PM
1
1 reads 0 reactions

अर्घाखाँची। सामान्यतया विद्यालयमा विद्यार्थीहरू किताब पढ्ने, परीक्षा दिने र खेलकुदमा सहभागी हुने गर्छन्। तर अर्घाखाँचीको एउटा विद्यालयका विद्यार्थी भने पढाइसँगै फूलखेती गरेर आम्दानी गर्न पनि व्यस्त...

1 / 2
Swipe Photos

अर्घाखाँची। सामान्यतया विद्यालयमा विद्यार्थीहरू किताब पढ्ने, परीक्षा दिने र खेलकुदमा सहभागी हुने गर्छन्। तर अर्घाखाँचीको एउटा विद्यालयका विद्यार्थी भने पढाइसँगै फूलखेती गरेर आम्दानी गर्न पनि व्यस्त छन्।

तिहार नजिकिँदै गर्दा विद्यालयको फूलबारीमा ढकमक्क फुलेका सयपत्री फूल विद्यार्थीका लागि आम्दानीको माध्यम बनेका छन्। बिदाको समय सदुपयोग गर्दै विद्यार्थीहरू फूल टिप्ने र बजारमा बिक्री गर्ने काममा जुटेका छन्।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

२४ कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीस्थित जनता कृष्ण माध्यमिक विद्यालयका बालविज्ञान अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेको सयपत्री फूल र मालाले राम्रो बजार पाएको छ । विद्यार्थीहरूले मेहनत र लगनका साथ उत्पादन गरेको फूल अहिले बुटवल, काठमाडौं, …

#विद्यार्थी #विद्यालय #अर्घाखाँची
Compare →
Ekantipur
1d ago
विद्यार्थीले फलाएको गोलभेंडा बेच्दै हेडसर

विद्यार्थीले फलाएको गोलभेंडा बेच्दै हेडसर

तरकारी बिक्रीबाट जम्मा भएको आम्दानी उद्यम कोषमा राखेर विद्यालयले विपन्न विद्यार्थीलाई सहयोग गर्ने योजना बनाएको छ।

#विद्यार्थी #विद्यालय
Compare →
Nagarik News
4d ago
विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क मावि

विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क मावि

म्याग्दीको बेनी नगरपालिका-६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले घरदैलोमै पुगेर विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गर्ने फरक अभ्यास सञ्चालन गरेको छ।

#विद्यार्थी #विद्यालय
Compare →
Bizshala
9h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#आम्दानी
Compare →
Arthasansar
1w ago
बरुण हाइड्रोपावरको खुद नाफा र आम्दानीमा सकारात्मक वृद्धि

बरुण हाइड्रोपावरको खुद नाफा र आम्दानीमा सकारात्मक वृद्धि

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा र आम्दानीमा वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

#आम्दानी
Compare →

Related Stories

Education & Youth
Build #2611