Trending
Prev Story
Next Story

प्रेमदेखि प्रधानमन्त्री पद अस्वीकारसम्म, सोनियाले पुस्तकमा खुलाइन् यी प्रसंग

Hamro Patro News •
November 10, 2026 • 05:54 PM
1
1 reads 0 reactions

काठमाडौं । भारतीय कांग्रेर (कांग्रेस आई) की पूर्वअध्यक्ष सोनिया गान्धीको संस्मरणात्मक पुस्तक ‘बिलोंगिङ : अ जर्नी अफ लभ’ नोभेम्बर १० मा भारतमा सार्वजनिक भएको छ । सरकारको आलोचना गरेका कारण पेन्गुइन ...

1 / 2
Swipe Photos

काठमाडौं । भारतीय कांग्रेर (कांग्रेस आई) की पूर्वअध्यक्ष सोनिया गान्धीको संस्मरणात्मक पुस्तक ‘बिलोंगिङ : अ जर्नी अफ लभ’ नोभेम्बर १० मा भारतमा सार्वजनिक भएको छ ।

सरकारको आलोचना गरेका कारण पेन्गुइन र्‍याण्डम हाउस इन्डियाले यो पुस्तक प्रकाशन गर्न अस्वीकार गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
सोनिया गान्धीको पुस्तकमा कंगना रनौतको प्रश्न, ‘स्विस बैंकको खाता खै ?’

सोनिया गान्धीको पुस्तकमा कंगना रनौतको प्रश्न, ‘स्विस बैंकको खाता खै ?’

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत आफ्ना स्पष्ट र विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् । यसपटक उनले भारतीय राष्ट्रिय कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीको आत्मकथालाई निशाना बनाएकी छिन् । पुस्तकमा गान्धी परिवारसँग जोडिएका विभिन्न …

#सोनिया #भारतीय #पुस्तक
Compare →
Ekantipur
5h ago
तामाङ राजनीति र संस्कृतिबारे मोहन गोलेका दुई पुस्तक लोकार्पण

तामाङ राजनीति र संस्कृतिबारे मोहन गोलेका दुई पुस्तक लोकार्पण

काठमाडौंमा शुक्रबार ताम्सालिङ संयुक्त संघर्ष समिति नेपालले आयोजना गरेको कार्यक्रममा गोलेद्वारा लिखित ‘तामाङ राष्ट्रको राजनीति’ र ‘तामाङ संस्कार संस्कृति’ पुस्तक संयुक्त रूपमा विमोचन गरिएको हो ।

#पुस्तक #काठमाडौं
Compare →
Nagarik News
3d ago
यसकारण राजीवलाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्थिन् सोनिया

यसकारण राजीवलाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्थिन् सोनिया

भारतको प्रमुख विपक्षी दल कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्ना पति राजीव गान्धी प्रधानमन्त्री बनेको आफूले चाहना नराखेको खुलासा गरेकी छन्।

#सोनिया
Compare →

Related Stories

Politics & Governance
Build #2611