Trending
Prev Story
Next Story

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Ekantipur •
November 10, 2026 • 03:02 PM
1
1 reads 0 reactions

सोमबार बिहान साढे ७ बजे गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १४ प ८६२४ नम्वरको मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सोमबार बिहान साढे ७ बजे गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १४ प ८६२४ नम्वरको मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

बर्दिया — मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बढैयाताल गाउँपालिका–८ शितलाबजारमा मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किदा बाँके कोहलपुर नगरपालिका–९ का १६ वर्षीय रिदम थापाको मृत्यु भएको हो ।

सोमबार बिहान साढे ७ बजे गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १४ प ८६२४ नम्वरको मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको हो । बाँके कोहलपुर नगरपालिका–९ का २० वर्षीय दिक्षित श्रेष्ठले चलाएको मोटरसाइकलको पछाडि थापा सवार थिए ।

मोटरसाइकल पोलमा ठोक्किएर दुवै जना गम्भीर घाइते भएका थिए । यहाँ दुवै जनाको उपचार सम्भव नहुँदा भारतको लखनउ लगिएको थियो । उपचारको क्रममा थापाको सोमबार बिहान ७ बजे मृत्यु भएको र चालक श्रेष्ठको लखनउस्थित अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
4h ago
साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु, मोटरसाइकल चालक घाइते

साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु, मोटरसाइकल चालक घाइते

भक्तपुर । भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा बसको ठक्करबाट १४ वर्षीया किशोरीको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–१०...

#मोटरसाइकल #मृत्यु
Compare →
Onlinekhabar
14h ago
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#मोटरसाइकल #जनाको
Compare →
Nagarik News
15h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मोटरसाइकल #जनाको
Compare →
Bizshala
10h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →
Arthasansar
12h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2611