काठमाडौँ । जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले पावर प्लेमा (सुरु ६ ओभर) मा मात्र ३५ रन बनाउन सकेको छ । यस क्रममा उसका २ विकेट गुमेका छन् । विनोद भण्डारी १० रन ब...
काठमाडौँ । जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले पावर प्लेमा (सुरु ६ ओभर) मा मात्र ३५ रन बनाउन सकेको छ । यस क्रममा उसका २ विकेट गुमेका छन् ।
विनोद भण्डारी १० रन बनाएर रनआउट भए भने सैफ जैब १९ बलमा १० बनाएर पेभेलियन फर्किए ।
Read full story at source ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed