Trending
Prev Story
Next Story

‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूको बोली फेरियो, भने– ‘उत्कृष्ट सिनेमा’

Hamro Patro News •
November 10, 2026 • 07:14 AM
1
1 reads 0 reactions

काठमाडौं- हिन्दु धर्मगुरुहरूले फिल्म ‘पाँच पाण्डव’ हेरेका छन् । उनीहरूले सोमवार ‘पाँच पाण्डव’ हेरेका हुन् । फिल्म हेरेपछि हिन्दु धर्मगुरुहरूले सामाजिक सञ्जालमा आएजस्तो फिल्ममा केही नरहेको बताएका छन...

1 / 2
Swipe Photos

काठमाडौं- हिन्दु धर्मगुरुहरूले फिल्म ‘पाँच पाण्डव’ हेरेका छन् । उनीहरूले सोमवार ‘पाँच पाण्डव’ हेरेका हुन् । फिल्म हेरेपछि हिन्दु धर्मगुरुहरूले सामाजिक सञ्जालमा आएजस्तो फिल्ममा केही नरहेको बताएका छन् ।

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ ले हिन्दू धर्मलाई हेलाहोचो गर्ने काम नगरेको बताएका छन् । ‘पाँच पाण्डव’ ले हिन्दू धर्म, महाभारत, पाण्डव, गीता वा धर्मका अन्य कुनै पनि पक्षलाई आँच पुर्‍याउने काम नगरेको प्रस्ट भएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
4d ago
फिल्म समीक्षा : 'पाँच पाण्डव'को खोजीमा हराएको ‘अर्जुनदृष्टि’

फिल्म समीक्षा : 'पाँच पाण्डव'को खोजीमा हराएको ‘अर्जुनदृष्टि’

धार्मिक कथा नभएकाले यो फिल्मलाई धार्मिक चस्माबाट हेर्दा पनि अन्यायपूर्ण हुन्छ । बरु अन्याय, अत्याचार, लडाइँ र षड्यन्त्रको अन्त्य जीवनपर्यन्त सकिँदैन भन्ने कुरा फिल्मले भन्छ ।

#पाण्डव #फिल्म
Compare →
Onlinekhabar
1w ago
सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न  गृह मन्त्रालयको ठाडो आदेश

सेन्सरले पास गरिसकेको ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयको ठाडो आदेश

सबै कुरा ठीकठाक हुँदो हो त यतिबेला ‘पाँच पाण्डव’ टिम प्रचारप्रसारको अन्तिम तयारीमा जुटिरहेको हुन्थ्यो । किनभने, आउँदो शुक्रबारदेखि फिल्म प्रदर्शन हुँदै थियो । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्म सार्वजनिक रूपमा प्रदर्शन गर्न कुनै …

#पाण्डव #फिल्म
Compare →
Nagarik News
5d ago
अमेरिकामा हिन्दु समुदायलक्षित ‘देश निकाला गर’ भन्दै प्रदर्शन भएपछि विवाद

अमेरिकामा हिन्दु समुदायलक्षित ‘देश निकाला गर’ भन्दै प्रदर्शन भएपछि विवाद

दक्षिणपन्थी कार्यकर्ता जेक ल्याङ र थोमस एलेनले दीपावली कार्यक्रममा पुगेर ‘टीका लगाउने सबैलाई देश निकाला गर’ र ‘इसाईहरूको हिन्दु प्रतिस्थापन रोक’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

#हिन्दु
Compare →

Related Stories

World News
Build #2611