Trending
Prev Story
Next Story

जीवाश्म इन्धनको उत्सर्जन घट्ने अनुमान

Hamro Patro News •
November 10, 2026 • 06:51 AM
1
1 reads 0 reactions

एजेन्सी– नवीकरणीय ऊर्जाको बढ्दो प्रयोग र इरान युद्धका कारण तेलको मूल्यमा आएको वृद्धिले सन् २०२६ मा विश्वव्यापी जीवाश्म इन्धनबाट हुने कार्बन उत्सर्जन ०.४ प्रतिशतले घट्ने अनुमान गरिएको छ । अनुसन्धान...

1 / 2
Swipe Photos

एजेन्सी – नवीकरणीय ऊर्जाको बढ्दो प्रयोग र इरान युद्धका कारण तेलको मूल्यमा आएको वृद्धिले सन् २०२६ मा विश्वव्यापी जीवाश्म इन्धनबाट हुने कार्बन उत्सर्जन ०.४ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

अनुसन्धानकर्ताहरूले मंगलबार सार्वजनिक गरेको ‘ग्लोबल कार्बन बजेट’ प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो । प्रतिवेदनअनुसार तेल, ग्यास र कोइला बाल्दा निस्कने उत्सर्जन पछिल्लो एक दशकमा वार्षिक औसत ०.९ प्रतिशतले बढेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

काठमाण्डौ । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा बुधबार साँझ भएको आगलागीबाट घरसहित पाँच संरचना जलेर नष्ट भएका छन् ।...

#अनुमान
Compare →
Ekantipur
3d ago
इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

इन्धनको मूल्यवृद्धिले युरोपेली वायुसेवा कम्पनीको उडान कटौती, हवाई भाडा बढ्ने संकेत

एयर फ्रान्स–केएलएम, र्‍यानएयर, इजिजेट र लुफ्थान्सासहितका कम्पनीले खर्च जोगाउन कम आम्दानी हुने मार्ग र सिट कटौती गरेका छन् ।

#इन्धन
Compare →
Onlinekhabar
5d ago
लक्ष्मीपूजाको साँझ १ हजार ७ सय मेगावाट विद्युत् खपत हुने अनुमान

लक्ष्मीपूजाको साँझ १ हजार ७ सय मेगावाट विद्युत् खपत हुने अनुमान

२२ कात्तिक, काठमाडौं । यस वर्षको तिहारमा लक्ष्मीपूजाको साँझ विद्युत्‍को उच्चतम माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत् खपत बढेर उक्त परिमाणमा पुग्ने प्रक्षेपण गरेको …

#अनुमान
Compare →
Setopati
1w ago
७ वर्षको तथ्यांकबाट सिकाइयो पहिरो अनुमान गर्न, त्यसपछिका २ वर्षमा लिइयो परीक्षा

७ वर्षको तथ्यांकबाट सिकाइयो पहिरो अनुमान गर्न, त्यसपछिका २ वर्षमा लिइयो परीक्षा

चौध दिनअघि नै पहिरोको सम्भावना अनुमान गर्ने यो विधिको परीक्षणमा उत्साहजनक नतिजा देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

#अनुमान
Compare →
Nagarik News
2w ago
बारले भन्यो : अपुष्ट सूचना र अनुमानका आधारमा निष्कर्षमा पुग्नु हुँदैन

बारले भन्यो : अपुष्ट सूचना र अनुमानका आधारमा निष्कर्षमा पुग्नु हुँदैन

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश र न्यायाधीशलाई जोडेर अपुष्ट सूचना र अनुमानका आधारमा समाचार सम्प्रेषण भएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

#अनुमान
Compare →

Related Stories

Technology
Build #2612