काठमाडौं । आजको समयमा मुसा साना जीवका रूपमा परिचित छन्। तर करिब ३ करोड ४० लाख वर्षअघि पृथ्वीमा मानिसको तौलसँग तुलना गर्न मिल्ने आकारका विशाल मुसासमेत अस्तित्वमा थिए भन्ने नयाँ जीवाश्म अनुसन्धानले देखाएको छ।
थाइल्यान्डको क्राबी प्रान्तस्थित खानी क्षेत्रमा भेटिएका जीवाश्मका आधारमा वैज्ञानिकहरूले ‘याकामिस सिरिन्थोर्ने’ नाम दिइएको प्राचीन मुसाको नयाँ प्रजाति पहिचान गरेका हुन्।
Read full story at source ( barnanmedia.com )