Trending
Prev Story
Next Story

नेपाल संवत ११४७ नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाइयो

Hamro Patro News •
November 10, 2026 • 05:01 AM
1
1 reads 0 reactions

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ को नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाएको छ । नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय विभूति शंखधर साख...

1 / 2
Swipe Photos

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ को नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाएको छ ।

नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय विभूति शंखधर साख्वाःको शालिकमा माल्यार्पण गर्नुभयो । कार्यक्रममा शंखधर साख्वाःको योगदानको स्मरण गर्दै नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गरिएको थियो । नेपाल संवत् नेपालको मौलिक संवत् हो । राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका जनताको ऋणमोचन गरी नयाँ संवत् चलाएको जनविश्वास छ ।

Read full story at source ( emountaintv.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ।

#गरी #११४७ #संवत
Compare →
Ekantipur
4d ago
नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्‍याली

नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्‍याली

भक्तपुरको सूर्यमढी र तौमढी टोलबाट सुरु भएको भिन्तुना र्‍याली नगर परिक्रमा गर्दै खौमा पुगेर भाषासेवी मास्टर जगतसुन्दर मल्लको सालिकमा माल्यार्पण गरी भक्तपुर दरबार क्षेत्रमा समापन गरिएको थियो ।

#११४७ #संवत
Compare →
Onlinekhabar
3d ago
नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितले नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर …

#संवत
Compare →
Arthasansar
4d ago
यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

#गरी
Compare →

Related Stories

National (Nepal)
Build #2611