Trending
Prev Story
Next Story

इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको ट्रम्पको दाबी

Hamro Patro News •
November 10, 2026 • 04:19 AM
1
1 reads 0 reactions

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको दाबी गर्दै तत्काल आक्रमण पुनः सुरु गर्ने आवश्यकता नरहेको बताउनुभएको छ । तर इरानले आणविक कार्यक्रमबारे अमेरिकी ...

1 / 2
Swipe Photos

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको दाबी गर्दै तत्काल आक्रमण पुनः सुरु गर्ने आवश्यकता नरहेको बताउनुभएको छ । तर इरानले आणविक कार्यक्रमबारे अमेरिकी चासो सम्बोधन नगरे सैन्य कारबाहीका लागि तयार रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग सोमबार ह्वाइट हाउसमा भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको सैन्य क्षमता र नेतृत्व कमजोर बनाइएको दाबी गर्नुभयो । युद्धको दीर्घकालीन समाधान खोजिरहेको उल्लेख गर्दै उहाँले कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतलगायत क्षेत्रीय सहयोगी राष्ट्र पनि युद्धको वर्तमान अवस्था कायम राख्न इच्छुक रहेको बताउनुभयो ।

Read full story at source ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

इरान युद्धबारे ट्रम्पले भने : ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूहरू ९३ प्रतिशत नभई पूर्ण जित चाहने बताएका छन्।

#युद्ध #ट्रम्प #अमेरिकी
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#युद्ध #ट्रम्प #अमेरिकी
Compare →
Onlinekhabar
3d ago
इरानसँगको युद्ध लगभग समाप्त भयो : ट्रम्प

इरानसँगको युद्ध लगभग समाप्त भयो : ट्रम्प

२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध लगभग समाप्त भइसकेको बताएका छन्। सोमबार उनले हालका लागि अमेरिकाले यथास्थिति कायमै राख्ने तर परिस्थितिमा कुनै बदलाव आए अमेरिकी सेना तयार रहेको बताए। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानीका …

#ट्रम्प #अमेरिकी #इरानसँग
Compare →
Ekantipur
4d ago
एपेक सम्मेलनमा पुटिन र सीसँग त्रिपक्षीय वार्ता वार्ता गर्ने ट्रम्पको योजना, इरान युद्धबारे छलफलको अपेक्षा

एपेक सम्मेलनमा पुटिन र सीसँग त्रिपक्षीय वार्ता वार्ता गर्ने ट्रम्पको योजना, इरान युद्धबारे छलफलको अपेक्षा

भेटमा इरानसँगको युद्ध अन्त्य, निशस्त्रीकरण तथा हर्मुज जलमार्ग पुनः खोल्ने विषयमा छलफल हुने ट्रम्पले बताएका छन्

#युद्ध #ट्रम्प #इरान
Compare →
Arthasansar
16h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प #अमेरिकी #इरान
Compare →

Related Stories

Technology
Build #2611