Trending
Prev Story
Next Story

गाई संरक्षणका लागि सहयोग जुट्दै

Hamro Patro News •
November 09, 2026 • 05:14 PM
1
1 reads 0 reactions

कास्की । सडक तथा सार्वजनिक स्थानमा छाडिएका र बेवारिसे अवस्थामा रहेका गाईको संरक्षणका लागि पोखरा महानगरपालिका–१५ मझुवामा सञ्चालित पोखरा गौशाला (गौ सेवा आश्रम) लाई विभिन्न व्यक्ति तथा संस्थाले सहयोग ...

1 / 2
Swipe Photos

कास्की । सडक तथा सार्वजनिक स्थानमा छाडिएका र बेवारिसे अवस्थामा रहेका गाईको संरक्षणका लागि पोखरा महानगरपालिका–१५ मझुवामा सञ्चालित पोखरा गौशाला (गौ सेवा आश्रम) लाई विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्दै आएका छन् ।

गौशालामा यही कात्तिक २१ गतेदेखि सञ्चालन भइरहेको ‘पञ्च दिवसीय गाई पूजा महोत्सव–२०८३’ मा गाई पूजा, दर्शन, गौसेवा तथा सहयोग सङ्कलन जारी छ । पुम्दीकोट धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले गौशालालाई रु एक लाख ११ हजार १११ सहयोग गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4d ago
गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा

गाई तिहारमा ६०० भन्दा बढी गाईको सामूहिक पूजा

२३ कात्तिक, तुलसीपुर । यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ । योगी आदित्यनाथ फाउन्डेसनको गौशालामा रहेको गाईलाई सोमबार स्थानीयलगायतको सहभागितामा सामूहिक गाईपूजा गरिएको हो । प्रत्येक …

#गाई #गौशाला
Compare →
Nagarik News
4d ago
छ सयभन्दा बढी गाईको सामूहिक पूजा

छ सयभन्दा बढी गाईको सामूहिक पूजा

यमपञ्चकको तेस्रो दिन गाई तिहारको अवसरमा दाङको बेलझुण्डीस्थित गौशालाका ६०० बढी गाईलाई सामूहिक रूपमा पूजा गरिएको छ।

#गाई #गौशाला
Compare →
Arthasansar
4d ago
यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

#गाई
Compare →

Related Stories

Technology
Build #2611