Trending
Prev Story
Next Story

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ‘टाइम’ म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा

Hamro Patro News •
November 09, 2026 • 02:51 PM
1
1 reads 0 reactions

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिष्ठित म्यागजिन 'टाइम'ले सार्वजनिक गरेको सन् २०२६ को ‘जलवायु मुद्दाका विश्वका १०० प्रभावशाली व्यक्तित्व’को सूचीमा पर्न सफल भएका छन्। उक्त म्यागजिनले जलवायु परिव...

1 / 2
Swipe Photos

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिष्ठित म्यागजिन 'टाइम'ले सार्वजनिक गरेको सन् २०२६ को ‘जलवायु मुद्दाका विश्वका १०० प्रभावशाली व्यक्तित्व’को सूचीमा पर्न सफल भएका छन्।

उक्त म्यागजिनले जलवायु परिवर्तन, यसका असर न्यूनीकरण र दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वभरका हस्तीहरूलाई समेटेर यो सूची तयार पारेको हो।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

२३ कात्तिक, काठमाडौं । टाइम म्यागजिनले सन् २०२६ का लागि सार्वजनिक गरेको जलवायु परिवर्तनसम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अटाएका छन् । वाग्लेले भोटेकोशी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको …

#जलवायु #म्यागजिन #सूची
Compare →
Ekantipur
4d ago
टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

टाइमको जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

सोमबार अनलाइनमा प्रकाशित परिचयात्मक सामग्रीमा टाइम म्यागेजिनले गत भदौमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु न्यायका लागि चलाएको अभियानलाई उल्लेख गरेको छ ।

#जलवायु #अर्थमन्त्री #स्वर्णिम
Compare →
Nagarik News
17h ago
अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

#जलवायु #अर्थमन्त्री #वाग्ले
Compare →
Bizshala
3d ago
एनभिडियाको सेयर खस्दा हुआङको सम्पत्ति ६ अर्ब ८० करोड डलर घट्यो, धनी सूचीमा दसौं स्थानमा

एनभिडियाको सेयर खस्दा हुआङको सम्पत्ति ६ अर्ब ८० करोड डलर घट्यो, धनी सूचीमा दसौं स्थानमा

काठमाण्डौ । एआई चिप निर्माता एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको अनुमानित खुद सम्पत्ति ६...

#सूची
Compare →

Related Stories

Technology
Build #2611