Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेन शाहको यो रमाइलो देउसी नृत्य यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ !

Hamro Patro News •
November 09, 2026 • 03:05 PM
1
1 reads 0 reactions

तिहारको अवसरमा प्रधानमन्त्री बालेन आफ्ना मुख्य सल्लाहकार कुमार बेनको घर पुगेर देउसी–भैलोको माहोलमा मज्जाले रमाएका हुन्। कला र सांगीतिक पृष्ठभूमिबाट आएका उनी हरेक वर्ष झैँ यसपटक पनि आफ्नै शैलीमा छम...

1 / 2
Swipe Photos

तिहारको अवसरमा प्रधानमन्त्री बालेन आफ्ना मुख्य सल्लाहकार कुमार बेनको घर पुगेर देउसी–भैलोको माहोलमा मज्जाले रमाएका हुन्।

कला र सांगीतिक पृष्ठभूमिबाट आएका उनी हरेक वर्ष झैँ यसपटक पनि आफ्नै शैलीमा छमछमी नाचेका छन्। देशको प्रधानमन्त्री यसरी सर्वसाधारणझैं आफ्नै कला र संस्कृतिमा रमाएको देख्दा तपाईंलाई कस्तो लाग्यो?

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउ

देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउ

२६ कात्तिक, रुपन्देही । देउसी–भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत …

#देउसी #नृत्य
Compare →
Nagarik News
1d ago
देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ

देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ

देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन महिलालाई नियन्त्रणमा लिएको छ।

#देउसी #नृत्य
Compare →
Ekantipur
2d ago
देउसीभैलोमार्फत संस्कृति जोगाउने युवा पुस्ताको हुटहुटी

देउसीभैलोमार्फत संस्कृति जोगाउने युवा पुस्ताको हुटहुटी

पश्चिमा गीत र आधुनिक नृत्यको प्रभाव बढिरहेका बेला पाँचथरका युवाले आफ्नै भाषा, भाका, भेषभूषा र परम्परागत नृत्यसहित देउसीभैलो खेलेर सांस्कृतिक पहिचान जोगाउने प्रयास गरेका छन् ।

#आफ्नै #देउसी
Compare →
Arthasansar
2d ago
भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्...

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2611