Trending
Prev Story
Next Story

स्वर्गको ढोका बन्द हुने स्थिति आए पनि विरोधीहरूलाई माफ गर्दिनँ : डोनाल्ड ट्रम्प

Hamro Patro News •
November 09, 2026 • 03:37 PM
1
1 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरूलाई कहिल्यै माफ नगर्ने र त्यसका लागि मरेपछि स्वर्गको ढोका बन्द भएर नरक वा मध्यलोक (पर्गेटरी) मा बस्नुपरे पनि मन्जुर रहेको अप्रत्याशित अभि...

1 / 2
Swipe Photos

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरूलाई कहिल्यै माफ नगर्ने र त्यसका लागि मरेपछि स्वर्गको ढोका बन्द भएर नरक वा मध्यलोक (पर्गेटरी) मा बस्नुपरे पनि मन्जुर रहेको अप्रत्याशित अभिव्यक्ति दिएका छन्।

आइतबार राति प्रसारित सिबिएस न्युजको चर्चित कार्यक्रम ‘६० मिनेट’ मा पत्रकार रस डुथाटसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले इश्वरको न्यायको अगाडि उभिनुपरे पनि आफूले शत्रुहरूप्रति क्षमाभाव राख्न नसक्ने स्पष्ट पारेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
4d ago
स्वर्गको ढोका बन्द हुने स्थिति आए पनि विरोधीहरूलाई माफ गर्दिनँ : डोनाल्ड ट्रम्प

स्वर्गको ढोका बन्द हुने स्थिति आए पनि विरोधीहरूलाई माफ गर्दिनँ : डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक विरोधीहरूलाई कहिल्यै माफ नगर्ने र त्यसका लागि मरेपछि स्वर्गको ढोका बन्द भएर नरक वा मध्यलोक (पर्गेटरी) मा बस्नुपरे पनि मन्जुर रहेको अप्रत्याशित अभिव्यक्ति दिएका छन्। आइतबार राति प्रसारित सिबिएस न्युजको …

#ट्रम्प #स्वर्ग #ढोका
Compare →
Nagarik News
4d ago
म धार्मिक व्यक्ति हुँ, स्वर्ग जान्छु, नर्क जान चाहन्नँ : ट्रम्प

म धार्मिक व्यक्ति हुँ, स्वर्ग जान्छु, नर्क जान चाहन्नँ : ट्रम्प

आइतबार प्रसारित अन्तर्वार्ताको अन्त्यतिर डाउथटले पटक-पटक हत्या प्रयासबाट बचेका ट्रम्पलाई मृत्युपछि के हुन्छ भन्ने लाग्छ भनेर सोधेका थिए।

#ट्रम्प #स्वर्ग
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प
Compare →
Ekantipur
3d ago
कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले भने: इरान युद्ध 'लगभग सकियो'

इरानको नेतृत्व संरचना ध्वस्त भएको दाबी गर्दै ट्रम्पले परमाणु कार्यक्रम निरस्त्रीकरणका लागि दीर्घकालीन समाधान खोजिरहेको बताए

#ट्रम्प
Compare →
Arthasansar
3d ago
इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक हतियार उत्पादन गर्ने क्षमता करिब ८५ प्रतिशतले कमजोर बनाइएको दाबी गर्दै आवश्यक परे पुनः...

#ट्रम्प
Compare →

Related Stories

Technology
Build #2611