Trending
Prev Story
Next Story

जुडो च्याम्पियन टेडी राइनर फ्रान्सेली राष्ट्रपतिको दौडमा

Hamro Patro News •
November 09, 2026 • 02:47 PM
1
1 reads 0 reactions

एजेन्सी । फ्रान्सका पाँच पटकका ओलम्पिक स्वर्ण पदक विजेता जुडो खेलाडी टेडी राइनरले सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत अप्रत्याशित घोषणा ग...

1 / 2
Swipe Photos

एजेन्सी । फ्रान्सका पाँच पटकका ओलम्पिक स्वर्ण पदक विजेता जुडो खेलाडी टेडी राइनरले सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत अप्रत्याशित घोषणा गर्दै ३७ वर्षीय राइनरले भने, ‘मेरो नाम टेडी राइनर हो र आज म तपाईंहरूसमक्ष प्रत्यक्ष रूपमा घोषणा गर्दछु– म सन् २०२७ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुँ ।’

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612