Trending
Prev Story
Next Story

‘कोरी बाटी चट्ट कपाल, लाली ओठैमा...’

Hamro Patro News •
November 09, 2026 • 02:35 PM
1
1 reads 0 reactions

प्रधानमन्त्री बालेन शाह तिहारको अवसरमा आयोजित देउसी-भैलो कार्यक्रममा सहभागी भएर नाचगानमा रमाएका छन्। सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह चर्चित नेपाली गीत ‘कुटुमा कुटु’ मा छमछमी नाचेका हुन...

1 / 2
Swipe Photos

प्रधानमन्त्री बालेन शाह तिहारको अवसरमा आयोजित देउसी-भैलो कार्यक्रममा सहभागी भएर नाचगानमा रमाएका छन्।

सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह चर्चित नेपाली गीत ‘कुटुमा कुटु’ मा छमछमी नाचेका हुन्। मौलिक पर्वको उत्साहमा प्रधानमन्त्री शाह आफैं नाचेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

Read full story at source ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
4d ago
‘कोरी बाटी चट्ट कपाल, लाली ओठैमा...’

‘कोरी बाटी चट्ट कपाल, लाली ओठैमा...’

प्रधानमन्त्री बालेन शाह तिहारको अवसरमा आयोजित देउसी-भैलो कार्यक्रममा सहभागी भएर नाचगानमा रमाएका छन्।

#बालेन-शाह #आयोजित #तिहार
Compare →

Related Stories

Technology
Build #2611