Trending
Prev Story
Next Story

चीनले अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप दुई महिनाका लागि स्थगित गर्ने

Hamro Patro News •
November 09, 2026 • 12:39 PM
1
1 reads 0 reactions

एजेन्सी । चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने वस्तुमाथिको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्क दुई महिनाका लागि निलम्बन जारी राख्ने निर्णय गरेको छ। यद्यपि, १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाउ...

1 / 2
Swipe Photos

एजेन्सी । चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने वस्तुमाथिको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्क दुई महिनाका लागि निलम्बन जारी राख्ने निर्णय गरेको छ।

यद्यपि, १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय भने कायम राखिनेछ। यसको जानकारी राज्य परिषद्को भन्सार शुल्क आयोगले सोमबार दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
4d ago
अमेरिकालाई चीनले दियो ठुलो राहत : दुई महिनाका लागि रोकियो २४ प्रतिशत शुल्क

अमेरिकालाई चीनले दियो ठुलो राहत : दुई महिनाका लागि रोकियो २४ प्रतिशत शुल्क

चीनको राज्य परिषद्अन्तर्गतको भन्सार शुल्क आयोगले सोमबार यस्तो निर्णय सार्वजनिक गरेको हो। आयोगका अनुसार नयाँ व्यवस्था नोभेम्बर १० देखि लागू हुनेछ।

#भन्सार #शुल्क #चीन
Compare →
Ekantipur
4d ago
चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन (आइएसआर) उपग्रह रहेका छन्, जसले पृथ्वीका जुनसुकै स्थानको तस्बिर ३० मिनेटभित्र उपलब्ध गराउन सक्छन्

#चीन #अमेरिकी
Compare →
Bizshala
6h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#शुल्क #अतिरिक्त
Compare →
Onlinekhabar
4d ago
चीनको एक अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

चीनको एक अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

२३ कात्तिक, बेइजिङ । चीनको उत्तरी प्रान्त शान्सीको राजधानी ताइयुआनस्थित एक अग्लो भवनमा आइतबार साँझ आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्। स्थानीय यिङजे जिल्ला सरकार र सरकारी समाचार …

#चीन
Compare →
Arthasansar
6d ago
तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई...

#भन्सार
Compare →

Related Stories

World News
Build #2611