Trending
Prev Story
Next Story

भारतीय फूलमा कडाइ, ५० करोड बढीको नेपाली फूलले लियो बजार

Hamro Patro News •
November 09, 2026 • 12:34 PM
1
1 reads 0 reactions

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । उज्यालो र फूलैफूलको पर्वका रूपमा चिनिने तिहारमा यस वर्ष नेपाली पुष्प व्यवसायी र किसानहरूका लागि निकै उत्साहजनक वातावरण तय भएको छ । विग...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ । उज्यालो र फूलैफूलको पर्वका रूपमा चिनिने तिहारमा यस वर्ष नेपाली पुष्प व्यवसायी र किसानहरूका लागि निकै उत्साहजनक वातावरण तय भएको छ ।

विगतका वर्षहरूमा तिहार आउनुभन्दा केही दिन अघिदेखि नै भारतीय बजारबाट आयातित सयपत्री फूलले नेपाली बजार भरिने र स्वदेशी फूलले बजार नपाएर बोटमै सुकाउनुपर्ने वा सडकमा फाल्नुपर्ने बाध्यता हुन्थ्यो । तर यस वर्ष परिस्थिति फेरिएको छ । यसपालिको तिहारमा नेपालभित्रै उत्पादन भएका फूलहरूले मात्रै बजारको सम्पूर्ण माग धान्ने र करिब ५० करोड रुपैयाँ बराबरको फूलको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न सरकारले देखाएको तदारुकता र भारतीय फूल आयातमा गरिएको कडा निगरानीले बजार पाएको देखिन्छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
पढाइले कसिँदै सीमावर्ती साइनो, भारतीय विद्यार्थीको बाध्यता र रोजाइमा नेपाली विद्यालय

पढाइले कसिँदै सीमावर्ती साइनो, भारतीय विद्यार्थीको बाध्यता र रोजाइमा नेपाली विद्यालय

गुणस्तरीय शिक्षा, अनुशासन र सहज पहुँचका कारण सीमावर्ती भारतीय गाउँका बालबालिका बालविकासदेखि उच्च तहसम्मै पढ्नका लागि नेपाल आउने गरेका छन् ।

#भारतीय
Compare →
Nagarik News
2d ago
कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन

तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरेर बेचबिखन गरेका छन् । त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् ।

#फूल
Compare →
Onlinekhabar
8h ago
नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । ३१औं पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटवार्तामा …

#भारतीय
Compare →

Related Stories

National (Nepal)
Build #2611