Trending
Prev Story
Next Story

एनपीएल: काठमाडौं गोर्खाजका डेभिड वार्नर १ रनमै बोल्ड

Hamro Patro News •
November 09, 2026 • 12:15 PM
1
1 reads 0 reactions

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खेलमा काठमाडौं गोर्खाजका स्टार ब्याटर डेभिड वार्नर सस्तैमा आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जि...

एनपीएल: काठमाडौं गोर्खाजका डेभिड वार्नर १ रनमै बोल्ड

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खेलमा काठमाडौं गोर्खाजका स्टार ब्याटर डेभिड वार्नर सस्तैमा आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ सुरु गरेको काठमाडौंले तेस्रो ओभरमै ठूलो धक्का व्यहोरेको हो।

इनिङ्सको २.४ ओभरमा चितवनका तीव्र गतिका बलर कमल ऐरीले वार्नरलाई १ रनमै बोल्ड गरे। ६ बल सामना गरेका वार्नरले कुनै पनि बाउन्ड्री प्रहार गर्न सकेनन्। वार्नर आउट हुँदा काठमाडौंले २.४ ओभरमा १ विकेट गुमाएर ९ रन बनाएको थियो। हाल क्रिजमा विकेटकिपर साहिल पटेल ८ रन बनाएर खेलिरहेका छन्। चितवनका बलर कमल ऐरीले १.४ ओभरमा ८ रन खर्चेर १ विकेट लिएका छन् भने रिजन ढकालले १ ओभरमा १ रन दिएर कसिलो बलिङ गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
13h ago
एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् …

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
Compare →
Nagarik News
9h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #काठमाडौं #गोर्खाज
Compare →
Arthasansar
5h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Ekantipur
5h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #चितवन
Compare →
Bizshala
10h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →

Related Stories

World News
Build #2611