काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हराएको छ । पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८ ओभर ३ बलमा १५४ रन बनाउँदा अलआउट भयो ।
कर्णालीका पवन सर्राफले ३१ बलमा २ छक्का र १ चौकासहित ३२, आरिफुल इस्लामले १३ बलमा २ छक्का र २ चौकासहित २४, दीपक डुम्रेले ७ बलमा ३ छक्का र १ चौकासहित २२ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )