Trending
Prev Story
Next Story

एस्टन भिल्लासँग चार गोल खाएपछि म्यानचेस्टर युनाइटेडको नाममा लज्जास्पद कीर्तिमान!

Hamro Patro News •
November 09, 2026 • 10:16 AM
1
1 reads 0 reactions

काठमाडौं । एस्टन भिल्लासँग थप चार गोल बेहोरेपछि म्यानचेस्टर युनाइटेड युरोपका प्रमुख लिगमा यस सिजन सबै प्रतियोगिता जोड्दा सर्वाधिक गोल खाने टोलीमध्ये परेको छ। युनाइटेडले यस सिजन रक्षात्मक रूपमा कमज...

एस्टन भिल्लासँग चार गोल खाएपछि म्यानचेस्टर युनाइटेडको नाममा लज्जास्पद कीर्तिमान!

काठमाडौं । एस्टन भिल्लासँग थप चार गोल बेहोरेपछि म्यानचेस्टर युनाइटेड युरोपका प्रमुख लिगमा यस सिजन सबै प्रतियोगिता जोड्दा सर्वाधिक गोल खाने टोलीमध्ये परेको छ।

युनाइटेडले यस सिजन रक्षात्मक रूपमा कमजोर प्रदर्शन गरिरहेको छ। पछिल्लो खेलमा भिल्लासँग चार गोल खाएसँगै उसको खराब रक्षात्मक प्रदर्शन थप उजागर भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
4d ago
युनाइटेड र भिल्लाको रोमाञ्चक बराबरी

युनाइटेड र भिल्लाको रोमाञ्चक बराबरी

म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। दुई गोलले पछि परेको अवस्थामा युनाइटेडले...

#गोल #युनाइटेड #भिल्ला
Compare →
Ekantipur
4d ago
युनाइटेड रेलिगेसन क्षेत्रमै

युनाइटेड रेलिगेसन क्षेत्रमै

युनाइटेड दुईपटक दुई गोलले पछाडि परे पनि इन्ज्युरी समयमा जोसुआ जिरकिज र प्याट्रिक डोरगुले गोल गर्दै टोलीलाई अंक दिलाए।

#गोल #युनाइटेड
Compare →

Related Stories

Technology
Build #2611