Trending
Prev Story
Next Story

बोलेरो जिप दुर्घटनाका घाइते ६ मध्ये चालकसहित २ जनाको मृत्यु

Ekantipur •
November 09, 2026 • 10:31 AM
1
1 reads 0 reactions

सान्नीत्रिवेणी–६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्कीसहित आफन्तहरू सवार कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप सोमबार बिहान दुर्घटनामा परेको थियो ।

बोलेरो जिप दुर्घटनाका घाइते ६ मध्ये चालकसहित २ जनाको मृत्यु

सान्नीत्रिवेणी–६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्कीसहित आफन्तहरू सवार कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप सोमबार बिहान दुर्घटनामा परेको थियो ।

कालीकोट — कालीकोटबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो जिप सोमबार बिहान ८ बजे दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा दुर्घटना हुँदा घाइते भएका ६ मध्ये चलाकसहित २ जनाको मृत्यु भएको छ । अन्य ४ जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

सान्नीत्रिवेणी–६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्कीसहित आफन्तहरू सवार कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइतेमध्ये बोलेरो चालक सान्नीत्रिबेणी-७ मुम्रा ७ क्युरीका २१ वर्षीय चालक योगेश सिम्खाडा र बिरामीका आफन्त सान्नीत्रिवेणी–६ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको प्रहरी चौकी तल्लो डुंगेश्वरका प्रहरी सहायक निरीक्षक ललित रावलले बताए । उनीहरूको सुर्खेत अस्पताल नपुग्दै मृत्यु भएको मुम्राका स्थानीय वीरेन्द्र सिम्खाडाले बताए ।

प्रहरीका अनुसार विष सेवन गरेकी कैलीसहित जादुकला, गंग सार्की र तपेन्द्र सिम्खाडाको उपचार भइरहेको छ ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
8h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#जिप #जनाको #मृत्यु
Compare →
Hamro Patro News
9h ago
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क ३ मिनेट अघि धनुषा : मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाको परि...

#दुर्घटना #घाइते
Compare →
Nagarik News
14h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते
Compare →
Arthasansar
17h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#घाइते #जनाको #मृत्यु
Compare →
Bizshala
15h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

Health & Wellness
Build #2611