Trending
Prev Story
Next Story

चिनियाँ जासुससँग सम्बन्ध रहेको आरोपपछि एनभिडियाद्वारा प्रमुखको विषयमा अनुसन्धान

Hamro Patro News •
November 09, 2026 • 12:37 AM
1
1 reads 0 reactions

अमेरिकी प्रविधि कम्पनी एनभिडियाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको चिनियाँ जासुस भएको आशंका गरिएकी महिलासँगको सम्बन्धबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको छ । अमेरिकी गुप्तचर अधिकारीहरू...

1 / 2
Swipe Photos

अमेरिकी प्रविधि कम्पनी एनभिडियाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको चिनियाँ जासुस भएको आशंका गरिएकी महिलासँगको सम्बन्धबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको छ ।

अमेरिकी गुप्तचर अधिकारीहरूले चिनियाँ व्यवसायी महिला एलिस हुआङ बेइजिङका लागि जासुसी गरिरहेको आशंका गरेको भन्दै द न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरेपछि कम्पनीले अनुसन्धान अघि बढाएको हो ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
एनभिडियाका प्रमुख जेन्सन हुआङसँग सम्बन्धमा रहेकी भनिएकी चिनियाँ जासुस को हुन् ?

एनभिडियाका प्रमुख जेन्सन हुआङसँग सम्बन्धमा रहेकी भनिएकी चिनियाँ जासुस को हुन् ?

२४ कात्तिक, काठमाडौं । विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्येको एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ एकैपटक दुई विवादमा तानिएका छन् । चीनका लागि जासुसी गरेको आशंका गरिएकी एक चिनियाँ व्यवसायीसँग उनको निकट सम्बन्ध रहेको अमेरिकी …

#चिनियाँ #अमेरिकी #हुआङ
Compare →
Arthasansar
3d ago
चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

एआई चिप निर्माणमा विश्वकै अग्रणी कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको व्यक्तिगत सम्पत्तिमा ठूलो गिरावट आएको छ। चिनियाँ...

#चिनियाँ #जासुस #सम्बन्ध
Compare →
Bizshala
1d ago
एनभिडियाका प्रमुखको पद धरापमा, सेयर ७.५ प्रतिशत घट्यो

एनभिडियाका प्रमुखको पद धरापमा, सेयर ७.५ प्रतिशत घट्यो

काठमाडौं। अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग जोडिएका व्यक्तिगत...

#अमेरिकी #हुआङ #प्रमुखको
Compare →
Ekantipur
1d ago
जेन्सेन हुआङलाई पदमुक्त गर्ने विषयमा एनभिडियामा छलफल सुरु

जेन्सेन हुआङलाई पदमुक्त गर्ने विषयमा एनभिडियामा छलफल सुरु

हुआङमाथि चिनियाँ व्यवसायी महिलासँग निकट सम्बन्ध रहेको र ती महिलाले बेइजिङलाई सूचना पुर्‍याएको विषयमा अमेरिकी गुप्तचर निकायले अनुसन्धान गरिरहेको छ

#चिनियाँ #हुआङ #विषयमा
Compare →
Nagarik News
17h ago
अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि विज्ञसँग सुझाव माग्दै मन्त्री पुन

अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि विज्ञसँग सुझाव माग्दै मन्त्री पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विभिन्न विषयमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालनका लागि विज्ञ वैज्ञानिक तथा अनुसन्धानकर्तासँग सुझाव मागेका छन्।

#अनुसन्धान
Compare →

Related Stories

World News
Build #2612