काठमाडाैँ । इजिप्टको राजधानीको दक्षिणमा आइतबार दुई रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् । इजिप्टको रेलवे अधिकारीका अनुसार...
काठमाडाैँ । इजिप्टको राजधानीको दक्षिणमा आइतबार दुई रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् ।
इजिप्टको रेलवे अधिकारीका अनुसार गिजाबाट फायुमतर्फ जाँदै गरेको एउटा रेल कायरोबाट दक्षिणतर्फ जाँदै गरेको अर्को रेलको पछाडिको भागमा ठोक्किएको थियो ।
Read full story at source ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed