Trending
Prev Story
Next Story

सरकार नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने दिशामा अघि बढ्यो: प्रदीप पौडेल

Hamro Patro News •
November 08, 2026 • 11:18 AM
1
1 reads 0 reactions

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने दिशामा अघि बढेको आरोप लगाएका छन्। नागरिकका अधिकार सीमित गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले मुलुकमा...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने दिशामा अघि बढेको आरोप लगाएका छन्। नागरिकका अधिकार सीमित गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले मुलुकमा निरङ्कुश शासनशैली हाबी हुन सक्ने चिन्ता व्यक्त गरेका हुन्।

आइतबार काठमाडौँको टोखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले वर्तमान सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा गम्भीर हुन आग्रह गरे।

Read full story at source ( rajdhanidaily.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
7h ago
सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगर्ने आरोप लगाएका छन् । कांग्रेस सिराहा–४ ले छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा …

#पौडेल #प्रदीप
Compare →
Nagarik News
10h ago
सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

उनले सरकारका गतिविधिमाथि प्रश्न उठाउँदै पुराना दलका पुराना नेताहरूको कार्यशैली र अहिलेको सरकारको व्यवहारमा खासै भिन्नता नरहेको टिप्पणी गरे।

#पौडेल #प्रदीप
Compare →
Ekantipur
3d ago
रूपन्देहीमा पटका पड्काउँदा १ घाइते, ७ जना प्रहरी नियन्त्रणमा

रूपन्देहीमा पटका पड्काउँदा १ घाइते, ७ जना प्रहरी नियन्त्रणमा

कञ्चनको हात्तीबजारमा पटका पड्काउँदा एक जना घाइते भएपछि प्रहरीले दुई जनालाई तत्काल नियन्त्रणमा लिएको हो। आतिशबाजी गरिरहेका अन्य स्थानबाट पाँच जना पक्राउ परेका छन् ।

#नियन्त्रण
Compare →
Arthasansar
3d ago
नेपाल संवत्का अवसरमा राष्ट्रपतिको शुभकामना, सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा मिल्ने विश्वास

नेपाल संवत्का अवसरमा राष्ट्रपतिको शुभकामना, सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा मिल्ने विश्वास

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा रहेको बताएका छन् । नेपाल...

#पौडेल #दिशा
Compare →
Bizshala
1w ago
डब्लूटीएममा पर्यटनमन्त्री पौडेलको उच्चस्तरीय भेटवार्ता, हवाई सम्पर्क र लगानी विस्तारमा जोड

डब्लूटीएममा पर्यटनमन्त्री पौडेलको उच्चस्तरीय भेटवार्ता, हवाई सम्पर्क र लगानी विस्तारमा जोड

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन प्रवर्द्धन अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार पर्यटक आगमन वृद्धि तथा पर्यटन क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने विषयमा विभिन्न मुलुकका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन्।

#पौडेल
Compare →

Related Stories

Politics & Governance
Build #2611