Trending
Prev Story
Next Story

तिहार सुरु नहुँदै देउसीभैलोको रौनक, मौलिकता हराउन थालेकोमा चिन्ता

Hamro Patro News •
November 07, 2026 • 02:57 PM
1
1 reads 0 reactions

काठमाडाैँ – यस वर्षको तिहार शनिबारदेखि सुरु भएको छ। आज कागतिहार मनाइयो। भोलि आइतबार कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदैछ। सामान्यतया लक्ष्मीपूजा गरेपछि देउसी भैलो खेल्न सुरु गर्ने चलन छ। तर बागलुङ बज...

1 / 2
Swipe Photos

काठमाडाैँ – यस वर्षको तिहार शनिबारदेखि सुरु भएको छ। आज कागतिहार मनाइयो। भोलि आइतबार कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदैछ। सामान्यतया लक्ष्मीपूजा गरेपछि देउसी भैलो खेल्न सुरु गर्ने चलन छ। तर बागलुङ बजारमा भने तिहार सुरु नहुँदै देउसीभैलो खेल्न सुरु भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( deshsanchar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
4d ago
गाउँघरमा तिहारको रौनक, मजदुरलाई महँगीको चिन्ता

गाउँघरमा तिहारको रौनक, मजदुरलाई महँगीको चिन्ता

गाउँघरमा तिहारको रौनक बढे पनि ज्याला मजदुरी गरेर जीविका चलाउने परिवारलाई सीमित आम्दानी र बढ्दो बजारभाउले चाडपर्वको खर्च धान्न मुस्किल छ ।

#तिहार #रौनक #चिन्ता
Compare →
Nagarik News
2d ago
आधुनिकताले फेरिँदै तिहारको संस्कृति

आधुनिकताले फेरिँदै तिहारको संस्कृति

तिहार भन्नेबित्तिकै घरघरमा माटाका दियो बाल्ने, समूहमा देउसीभैलो खेल्ने र मौलिक लोकभाकामा गीत गुञ्जिने दृश्य सम्झनामा आउँछ ।

#तिहार #देउसीभैलो
Compare →
Onlinekhabar
3d ago
देउसी-भैलोमा हराउँदै मौलिकता

देउसी-भैलोमा हराउँदै मौलिकता

२४ कात्तिक, धनकुटा । तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, सयपत्री र मखमली फूल, घरआँगनमा बनाइने रंगोली अनि साँझपख गाउँबस्तीमा गुञ्जिने देउसी–भैलोका भाका स्मरणमा आउँछन् । तिहारको उल्लासलाई पूर्णता दिने देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको …

#तिहार #मौलिकता
Compare →
Arthasansar
4d ago
खण्डहर बनेको हिल्टनको भावुक तिहारको शुभकामनाः  ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’

खण्डहर बनेको हिल्टनको भावुक तिहारको शुभकामनाः ‘फेरि कहिल्यै त्यस्तो राष्ट्रिय विपत्ति भोग्न नपरोस्’

गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त बनेको काठमाडौंको पाँचतारे होटल हिल्टनले यस वर्षको तिहार तथा छठ पर्वको...

#तिहार
Compare →

Related Stories

World News
Build #2611