Trending
Prev Story
Next Story

गण्डकी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा पुनः न्यौपाने

Hamro Patro News •
November 07, 2026 • 01:18 PM
1
1 reads 0 reactions

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको अध्यक्षमा गौकुमारी न्यौपाने पुनः चयन हुनुभएको छ । प्रतिष्ठानको शनिबार दमौलीमा सम्पन्न ११ औँ अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित का...

1 / 2
Swipe Photos

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको अध्यक्षमा गौकुमारी न्यौपाने पुनः चयन हुनुभएको छ । प्रतिष्ठानको शनिबार दमौलीमा सम्पन्न ११ औँ अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अञ्जु दाहाल र अमरराज नहर्की, महासचिवमा बाबुराम सापकोटा तथा कोषाध्यक्षमा रमा वाग्ले चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा शुभ पिया, तेजप्रसाद लामिछाने, भवानी अधिकारी खनाल, सुनिता बुढाथोकी र विष्णुबहादुर खड्का क्षेत्री चयन हुनुभएको छ । निर्वाचन संयोजक अधिवक्ता चन्द्रकान्त वाग्लेले सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6d ago
‘दैवज्ञराज न्याैपाने स्मृति प्रतिष्ठान’ बाट सम्मान तथा पुरस्कारको घोषणा

‘दैवज्ञराज न्याैपाने स्मृति प्रतिष्ठान’ बाट सम्मान तथा पुरस्कारको घोषणा

दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानबाट २०८३ सालमा अर्पण गरिने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ।

#प्रतिष्ठान #न्यौपाने
Compare →
Ekantipur
3d ago
विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई

विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई

विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा एसआरजी आग्रालाई ३–० को सोझो सेटमा हराउँदै हेटौंडाले उपाधि जितेको हो ।

#प्रतिष्ठान
Compare →
Onlinekhabar
6d ago
पदक वितरण विवादले गयो गण्डकीका खेलकुद सदस्य सचिवको पद

पदक वितरण विवादले गयो गण्डकीका खेलकुद सदस्य सचिवको पद

२१ कात्तिक, पोखरा । गण्डकी गण्डकी प्रदेश सरकारको प्रदेश खेलकुद परिषद्ले वितरण गरेको खेलकुद पदकको विवादले सदस्य सचिव श्रीधर शर्माको पद नै गएको छ । गण्डकी सरकारले विवादमा तानिएका सदस्य सचिव शर्मालाई बर्खास्त नै गरेको …

#गण्डकी
Compare →

Related Stories

Technology
Build #2611